एमबाप्पेलाई फकाउँदै पीएसजी

एजेन्सी । टोलीका प्रभावशाली खेलाडी नेइमारले क्लब छाड्ने तयारी गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) अर्का स्टार केलियन एमबाप्पेलाई फकाउन थालेको छ । पीएसजीले एमबाप्पेलाई नयाँ सम्झौताको प्रस्ताव समेत अघि सारेको छ । २० बर्षीय एमबाप्पेलाई पीएसजीले सर्वाधिक तलव र सुविधा सहित पाँच बर्षको नयाँ सम्झौताको प्रस्ताव गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यामले उल्लेख गरेका … Continue reading एमबाप्पेलाई फकाउँदै पीएसजी